महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि

सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ५५ हजार स्वास्थ्य सेविकाहरुले पाउने भत्तालाई बढाएर १२ हजार पुर्याएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार