साजनको ‘आधा आधुरो’ सार्वजनिक

मायालु जोडीहरु प्रति समर्पित गायक साजन तामाङले आफ्नो पहिलो गीत ‘आधा आधुरोुको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

सुरज कालाखेतीले यस गीतलाई संगीतवद्द गरेको यस तमा शब्द गीतकार डिपी खनालको रहेको छ। गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।

बिना राउत फिचर्ड यस भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार