बस्ती खाली गराउन गएको महानगरको टोलीलाई सुकुम्बासीले लखटे

काठमाडौँ – काठमाडौंको थापाथलिमा रहेको सुकुम्बासीबस्ती हटाउन गएको महानगरको टोलीलाई सुकुम्बासीहरुले लखटेका छन् । डोजरसहित बस्ती हटाउन पुगेको महानगरको टोलीलाई सुकुम्बासीहरुले ढुङ्गामुढा गर्दै लखटेका हुन् । अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार