एमाले अध्यक्ष ओलीले भक्तपुरबाट गरे मतदान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ओलीले भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति माविबाट अपरान्ह मतदान गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार