झापाको कुवाडीदेवी मतदान केन्द्रमा बम विस्फोट

झापा– झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान केन्द्रमा बम विस्फोट भएपछि मतदान नै स्थगित गरिएको हो । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको बेला बिहान १० बजे बम विस्फोट भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार