यी हुन् मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले राजश्व परामर्श विकास समिति गठन आदेश खारेज गरेको छ ।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ लाई खारेज गर्ने निर्णय भएको जानकारी दिए । यस्तै बैठकले अन्य ५ निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार