सत्ता गठबन्धन कार्यदलको संयोजकमा सिटौला चयन

काठमाडौँ– सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् । सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार