स्थानीय पर्वमा आगो स्टन्ट गर्दै एक युवा

भारतको अहमदाबादमा वार्षिक रथयात्रा, वा भगवान जगन्नाथको रथ जुलुसका क्रममा एक व्यक्ति आगो स्टन्ट गर्दै । हिन्दू भगवान जगन्नाथ, उनका भाइ बलभद्र र बहिनी सुभद्रा, यस वर्ष साउन १ गते मनाइने वार्षिक रथयात्रा मंगलबार भव्य रुपमा मनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार