दक्षिण एशियाका देशहरुबीच सामुहिकत्व आवश्यक छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एशियामा देखिएका रोग, बेरोजगारी जस्ता साझा चुनौतीलाई सामना गर्न एकता तथा सामुहिकत्व आवश्यक पर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै उहाले दक्षिय एसियामा देखिएको साझा चुनौतीलाई सामान गर्न जनस्तरबाटै सहयोग पारस्पारिक भावना र सामुहिकत्व आवश्यक पर्ने बताएकी हुन् ।

उनले नेपालमा नाक, कान, घाटी रोग बिशेष उपचार ग्रामिण तहसम्म पुराउनुपर्ने ठूलो चुनौती रहेको धारणा राखिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार