प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्‌ बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । सामान्यतयास् सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । साँझ ५ बजेलाई बैठकका बोलाएको तर एजेण्डा भने नखुलाइएको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि प्रधनामन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् ।

तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार