कुवामा पानी भर्दै बाहुनीडाँडाका वृद्धवृद्धा

घर नजिकै खानेपानीको धारा नभएपछि कुवामा पानी भर्दै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वृद्धवृद्धा । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका अधिकांश बासिन्दा कुँवा, खोला तथा दूधकोशी नदीबाट बोकेर ल्याएको पानी पिउन बाध्य छन् । तस्बिर स् केदार मगर

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार