मध्यपुर थिमिको सिन्दूर जात्रा

मध्यपुर थिमिमा बिस्का जात्राका क्रममा बिहीबार बालकुमारी, विष्णुवीर, सिद्दिकालीलगायको ३२ खट बालकुमारी परिसरमा जात्रा गर्दै जात्रालु । जात्राको दिन जात्रालु एकआपमा सिन्दूर छर्काएर रमाउने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार