मान्द्रेढुङ्गामा सडक निर्माण गरिँदै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गादेखि देउराली हुँदै पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा जाने सडक निर्माण गरिँदै । गाउँपालिकाको रु. १५ लाख र प्रदेश सरकारको रु. आठ लाख बजेटमा सडक निर्माण गर्न लागिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार