काँग्रेसकाे खुला केन्द्रीय सदस्यतर्फ २९९३ मत गणना, कसले कति मत पाए ? (सूचीसहित)

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा शनिबारबाट सुरु भएको मतगणनामा आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ ।

शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएपछि आइतबार बिहानबाट पुनः सुरु भएकाे हाे । ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । हालसम्म ३५ को कोटाभित्र सर्वाधिक २४४२ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने एनपी साउदले १८९६ मत पाएका छन् ।

सूचीसहितः-

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार