प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्री बन्ने पक्का

 नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा  प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

संस्थापन पक्षका शर्माले शेरवहादुर देउवाको साथ नपाएपछि प्रकाशमानसँग मिलेका हुन् ।

प्रकाशमानले आफूलाई कुरिरहेको र सँगै उम्मेदवारी दर्ता गर्ने शर्माले बताए ।

उनले भने – महामन्त्रीमा उम्मेदवारी दिन्छु ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार