फूलपाती भित्र्याउँदै

बडादशैँको सातौं दिन मङ्गलबार फूलपाती भित्र्याउन तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा डोली लिएर जाँदे नेपाली सेनाको कालीभञ्जन गण (इ) का सेना । कालिका मन्दिरमा प्रत्येक वर्ष फूलपातीमा डोली भित्र्याउने प्रचलन छ । तस्बिर : कृष्ण न्यौपाने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार