बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन् २०२४ अप्रिल १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

CurrencyUnitBuySell
USD (U.S. Dollar)1133.36133.96
EUR (European Euro)1141.93142.57
GBP (UK Pound Sterling)1166.14166.89
CHF (Swiss Franc)1146.40147.06
AUD (Australian Dollar)185.7086.09
CAD (Canadian Dollar)196.6097.03
SGD (Singapore Dollar)197.9098.34
JPY (Japanese Yen)108.628.66
CNY (Chinese Yuan)118.4218.51
SAR (Saudi Arabian Riyal)135.5535.71
QAR (Qatari Riyal)136.5736.73
THB (Thai Baht)13.623.64
AED (UAE Dirham)136.3136.48
MYR (Malaysian Ringgit)127.8327.96
KRW (South Korean Won)1009.649.68
SEK (Swedish Kroner)112.1812.23
DKK (Danish Kroner)119.0219.11
HKD (Hong Kong Dollar)117.0317.11
KWD (Kuwaity Dinar)1432.69434.64
BHD (Bahrain Dinar)1353.74355.33
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार