कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुनेछ र वैशाख २६ गते समाप्त हुनेछ ।

कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार