सडकमा खसेको लेदो हटाइँदै

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधवार बिहान खसेको लेदो हटाइँदै ।

लेदो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार