रवि लामिछानेको पुरानो नेपाली नागरिकता पुनः कायम

काठमाडौँ । अन्ततः रवि लामिछानले नेपालको नागरिकता पुन प्राप्त गरेका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् ।

सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार