कैलालीमा खोप लगाउन नागरिकको भीड

कैलालीको टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन आएका नागरिकको भीड । सरकारले ६० देखि ६४ वर्षका नागरिकलाई आजबाट खोप लगाउन थालेको छ । कोरोनाको सङ्क्रमण बढिरहेको बेला खोप केन्द्रमा सामाजिक दूरी कायम गरेको भने देखिएन । तस्बिरः झलनाथ खनाल

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार