पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौँ – पश्चिम नेपालमा  भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो भूकम्पको धक्का महसुस भएको हो ।विस्तृत विवरण आउन बाँकी छ ।

भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार