सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ – मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार सरकारलाई पूर्णता दिएका थिए । आजको बैठक नियमित भएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार