शनिबार राति सेक्सी देखिन के गर्छन महिला ?

शनिबार राति सेक्सी देखिन के गर्छन महिला ?

‘स्याटडे नाइट’ अर्थात शनिबारको रात पुरुषका लागि मात्र खास नभई दुनियाभरका महिलाका लागि समेत खास बन्ने गरेको बेलायतमा गरिएको एक सर्भेले देखाएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एक दिन आफुलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउँछन् । आफुलाई सेक्सी फिल गराउन ‘परफ्यूम’को हल्का प्रयोग, राम्रो हेयर स्टाइल र…

Read More

यी ६ गल्तिका कारण पतिपत्नीको सम्बन्ध हुनसक्छ बोरिङ !

यी ६ गल्तिका कारण पतिपत्नीको सम्बन्ध हुनसक्छ बोरिङ !

काठमाडौं,२९ कात्तिक । शारीरिक सम्बन्धका बेला पतिपत्नी दुबै उत्तेजित हुने गर्छन् । यदि पति या पत्नीले त्यस्तो आनन्द महशुस गर्न सकेनन् भने यस बीचमा केही गल्ति भइरहेको हुनसक्छ । सामान्यतया विवाहको केही समयपछि आपसी सम्बन्धमा केही अरुचि हुने गर्छ । तर यसको मतलब दुबैको इन्जोयमेन्ट सकिएको भने होइन् । थाहापाउनुस् यी ६ कारण पतिपत्नीको सम्बन्धमा चिसोपन आउन सक्छ सम्बन्ध राख्ने क्रममा आफ्नो पार्टनरलाई प्रोत्साहित गर्ने कार्यहरु गर्नुपर्छ । जसका कारण दुबैलाई पीडा होइन आनन्दको महशुस होस् । सम्बन्ध राख्ने क्रममा ठूलो आवाज वा असामान्य आवाज निकाल्ने बानीका कारण पनि सम्बन्ध…

Read More

थाहा पाउनुहोस् सेक्सको बारेमा कति पटक सोच्छिन् महिला ?

थाहा पाउनुहोस् सेक्सको बारेमा कति पटक सोच्छिन् महिला ?

अमेरिकाको एक कलेजमा गरिएको अध्ययन रिपोर्टमा महिलाहरुका बारेमा केहि आश्चर्यजनक तथ्यहरु सार्वजनिक गरिएको छ । जानौँ त्यो तथ्यको बारेमा… यो रिसर्च अमेरिकाको एक कलेजमा अध्ययनरत २८३ जना छात्राहरुमाथि गरिएको छ ।  उनीहरुको उमेर १८ देखि २५ को बीचमा थियो । उनीहरुसँग सुत्ने, खाने–पिउने र सेक्सको बारेमा अध्ययनका लागि सोधिएको थियो । यदि तपार्इँलाई लाग्छ कि पुरुषहरु मात्र सेक्सको बारेमा सोच्छन् भने तपाई महिलाहरुलाई त्यस विषयमा कम मूल्याकंन गर्दै हुनुहुन्छ । अध्ययनका अनुसार महिलाहरु सेक्सको बारेमा धेरै सोच्छन् । अध्ययनका लागि छात्राहरुलाई निर्देशन दिइएको थियो, जब तपाईँलाई सेक्स सँग सम्बन्धित कुनै…

Read More

धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु : डा राणा

धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु : डा राणा

कैलाली | नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–३ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षभित्र धनगढी उपमहानगर पालिकालाई महानगरपालिका बनाएर मुलुककै आर्कषक शहरका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो । कैलालीका धेरै किसान कृषिमा आबद्ध भएको बताउँदै उहाँले यही जिल्लामा मलखाद उत्पादन गर्ने कारखाना स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेतृ राणाले कैलाली कञ्चनपुरका नाका व्यवस्थित गर्न, पञ्चेश्वर परियोजना, गेटा अन्तर्राष्ट्रिय…

Read More

निर्वाचन आचारसहिंता विपरीतका सामग्री सम्प्रेषण नगर्न आग्रह

निर्वाचन आचारसहिंता विपरीतका सामग्री सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ | प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण नगर्न पत्रकार र आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज अपिल जारी गर्दै कतिपय आमसञ्चार माध्यमले आचारसंहिता विपरीत समाचार सम्प्रेषण गरेकोले निर्वाचन आचारसहिंताको प्रतिकूल हुने गरी समाचार सम्प्रेषण नगर्न पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको हो । काउन्सिलले आमसञ्चार माध्यममा आचारसंहिता पालनाको अनुगमनसमेत शुरु गरेको छ । अनुगमनका क्रममा कतिपय रेडियो र टेलिभिजनले राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, निर्वाचन आयोगले तोकेको समयसीमाभन्दा बढी विज्ञापन प्रसारण गर्ने…

Read More

अधिनायकवाद स्वीकार्य छैन : नेता पौडेल

अधिनायकवाद स्वीकार्य छैन : नेता पौडेल

सुन्दरबजार  | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवाद स्वीकार्य नहुने बताउनुभएको छ । लमजुङको सुन्दर बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय व्यवस्था स्वीकारेका कम्युनिष्टहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकोे आरोप लगाउनुभयो । उहाँले बाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न लागेको आरोप लगाउनुभयो । “महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन”– नेता पौडेलले भन्नुभयो । उहाँले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरूसँग देश र जनताको माया नभएको विचार व्यक्त गर्नुभयो । उहाँले संसदीय प्रणालीले…

Read More

मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्छ: अध्यक्ष ओली

मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्छ: अध्यक्ष ओली

दाङ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भएको भन्दै विकासको लागि जिम्मा लिन आफू ‘जमानी’ बस्न तयार भएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिले आज घोराहीमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘‘त्यो आवश्यकता पुरा गर्न माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको हो, चुनावपछि वाम गठबन्धनको सरकार बन्छ ।” उहाँले मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्ने बताउँदै अब मुलुकमा जनता भोकै बस्नु नपर्ने ठोकुवा गर्नुभयो ।कांग्रेसको नेतृत्वबाट मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक…

Read More

अर्काको नागरिकता लिएर म्यादी प्रहरीमा भर्ना भएपछि..

अर्काको नागरिकता लिएर म्यादी प्रहरीमा भर्ना भएपछि..

अछाममा प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका भर्ना भएका म्यादि प्रहरी मध्ये एक जना नक्कली म्यादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादि प्रहरी मध्ये १ जना नक्कली म्यादी प्रक्राउ परेका हुन् । तुर्माखाद गाउपालिका वडा नम्बर ४ बस्ने १८ बर्षिय सुरेश नेपालीले अर्काको नागरिकता पेश गरेर म्यादीमा भर्ना भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाईएको बताईएको छ ।

Read More

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार घाइते

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार घाइते

झापा | झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी आज प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् । शिवाकोटीलाई धान काट्ने क्रममा आज साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो । चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । चितुवाको…

Read More

सीमा क्षेत्रमा बढ्दै भारतीय दादागिरी, सेनाले सीमानामा गस्ती गर्ने कहिले आउँला ?

सीमा क्षेत्रमा बढ्दै भारतीय दादागिरी, सेनाले सीमानामा गस्ती गर्ने कहिले आउँला ?

कञ्चनपुर । गत फागुन २७ गते कल्भर्ट निर्माणका क्रममा भएको झडपमा पुनर्वास नगरपालिका नम्बर ३ आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर स्थानीय गोविन्द गौतमले ज्यान गुमाए । करिब ७० बर्ष पहिलादेखि सीमामा बसोबास गर्दै आएका पुनर्बास नगरपालिका ३ का सुरतबहादुर मल्लले पटक पटक भारतीय सुरक्षाकर्मीले आएर घर छोड्न धम्की दिने गरेको बताउछन । सरकारले आफुहरुलाई हतियार उपलब्ध गराए सुरक्षामा सहज हुने पनि उनको भनाई छ । निर्माणाधीन कल्भर्ट नेपाली भूमीमै रहेको नेपालीहरुको दावी भएपनि भारतीय पक्षले भएको आफ्नो भएको दावी गर्दै आएको छ । सोही ठाउँका…

Read More