Browsing Category

अर्थ/वाणिज्य

जर्मनीबाट एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान…

दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्युआर कोड सेवा (भिडियो)

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तनी सेवा…

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच…

१० ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने तयारी

खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न…

यती एअरलाइन्सको काठमाडौँ–बनारस–काठमाडौँ प्रुभिङ फ्लाइट सम्पन्न

विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले…

वीरगंज तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले वीरगंज तरकारी तथा फलफुल बजारमा…

७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत…

धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरिँदै

सरकारले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा…

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने

नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा…

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्युआर कोड

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आमनागरिक माझ डिजिटल…