Browsing Category

अर्थ/वाणिज्य

बन्द हुन थाले सिमेन्ट उद्योग

कोरोना भाइरस ९कोभिड–१९० को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण…

गहुँ उत्पादन घट्यो, हावाहुरीले तरकारीमा क्षति

रुकुम (पूर्व)मा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको…

कोरोना असर नगदेबालीमा : भण्डारमै थन्किए अलैँची र अदुवा

कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका…

कालिमाटी तरकारी बजार आजदेखि बन्द

कालिमाटी फलफूल तथा तरकारी बजार आजदेखि निषेधाज्ञा अवधिभरि बन्द हुने भएको छ । मंगलबार कालिमाटी बजार विकास समितिले एक…

सुनको मूल्य बढ्यो, कति पुग्यो आज तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य आज तोलामा…

खप्तड जोड्ने सडकमा कालोपत्र शुरु

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक…

चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी, ४० लाखको क्षति

भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ ।…

तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात

चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले…

ल्होत्से र पुमरी हिमालको औपचारिक रुपमा आरोहण शुरु

सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ । आरोहणको बाटो बनाउन…

आगामी कृषि बजेट अनुदानमा केन्द्रीकृत

आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कृषि क्षेत्रको बजेटमा भारी कटौती भए पनि अनुदान रकममा भने बृद्धि गरिने भएको छ ।…