चन्दा चौधरी कांग्रेसमा प्रवेश ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ आश्विन १२, बुधबार १७:४९ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीले कांग्रेसको सदस्यता लिएकी हुन् । फेसबुकबाट प्रतिक्रिया