पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनको निजी सचिवालयका अनुसार मन्त्रीलाई कोरोना पुष्टि भएपछि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् । यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार