स्याङ्जा २ मा धनराजको अग्रता कायमै

स्याङ्जा – स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतगणनाअनुसार गुरुङ दुई हजार छ मतले अघि छन् । उनले सात हजार चार सय ७६ मत प्राप्त गर्दा नेकपा एमालेकी पद्मा अर्यालले पाँच हजार चार सय ७० मत प्राप्त गरेकी छिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार एक सय ५३ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार