स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता, घट्याे मतान्तर

काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले मतान्तर घटाएका छन् ।

सुरुआती अग्रता लिइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल गुरुङभन्दा ११ मतले अगाडि छिन् । पछिल्लो मत परिणमअनुसार अर्यालले २ हजार ९२० मत ल्याउँदा गुरूङले २ हजार ९०९ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार