कपिलवस्तु २ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

काठमाडौं – कपिलवस्तुको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका सुरेन्द्र राज आचार्यले अग्रता लिएका छन् ।

पछिल्लो मपपरिणाम अनुसार आचार्यले ३३ हजार ६ सय ५९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार बृजेश कुमार गुप्ताले ३३ हजार एक सय ९१ मत प्राप्त गरेका छन् । यहाँ ४६८ मतान्तर रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार