हुम्लामा स्वतन्त्र र गठबन्धनका कार्यकर्ताबीच झडप

हुम्लाको सर्केगाड गाउँपालिकास्थित रहेको देवकोटा आधारभुत विद्यालय मतदान केन्द्रमा झडप भएको छ।गठबन्धन पक्ष स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो।

वारेसनाम विषयलाई लिएर गठबन्धन र स्वतन्त्र उम्मेदवारी मंगलबहादुर शाही पक्षबीच झडप भएको स्थानीय महेश थापाले जानकारी दिए।साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको थापाले बताए।

मतदान केन्द तोडफोट भएको अहिले मतदान समेत प्रभावित छ,६० मत खसेसँगै मतदान हुन नसकेको उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार