एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय र घिमिरे

एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय र गोविन्द घिमिरेको बढुवा भएको छ । बैंकको भदौ ३१ गते (शुक्रबार) बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धक उपाध्याय र घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।  असोज ११ गतेदेखि लागू हुनेगरि उपाध्याय र घिमिरेलाई बढुवा गरेको बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार