बिक्री नभएपछि बोटमै कुहिन थाले गोलभेडा

दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार