राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९–८० को बजेट अन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ । बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । उनले संसद्को दुबै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार