काठमाडौं महानगरकाे वडा नम्बर २७ मा बालेन भन्दा केशव अगाडि

काठमाडौं महानगरपालिका वडा नम्बर २७ मा मत गणना जारी छ । त्यहाँ अहिले ३०० मतको गणना सकिँदा एमालेका उम्मेदवार केशव स्थापितले अग्रता लिइरहेका छन् ।

प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।

यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी अहिलेसम्म ३१ भोट प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार