नुवाकोटको बेल्कोटगढीमा लगाएको चैत धान

नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका–११ अमारेस्थित चैत धान खेती । वाग्तमती प्रदेश सरकारले सिँचाइका लागि बजेट उपलब्ध गराएपछि यहाँका जनता लाभान्वित भएका छन् । तस्वीर ः चन्द्रकला क्षेत्री

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार