मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निजी सचिवालयले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार