आगन्तुक लोभ्याउने बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल

Sunrise Bank Middle Size

बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ । तस्वीर : रामबहादुर थापा

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...