प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बालुवाटारमा शनिबार बिहान ९ बजेका लागि स्थानीय तहको निर्वाचनलगायत समसामायिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

आजै बसेको गठबन्धनमा आवद्ध दलहरूकाे बैठकले तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन संविधान र कानुन अनुसार तीनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिन सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ तथा प्रदेशको निर्वाचन आदिबारे कानुनविद्हरुसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार