एन्फासँग प्रशिक्षक अलमुताइरीको ३ वर्षकाे लागि सम्झौता नवीकरण

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप ३ वर्षको सम्झौता नवीकरण गरेका हुन् ।

एन्फाको अध्यक्ष कर्मा छिरिङ शेर्पाको छलफलपछि आफूले सम्झौता नवीकरण गरेको प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार