विद्यालय मर्मत गर्दै नेपाली सेना

मनाङको सदरमुकाम चामे गाउँपालिका–४ स्थित मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएको लोकप्रिय माध्यमिक विद्यालयको प्राङ्गण मर्मत तथा तारजाली लगाउँदै नेपाली सेना । गत असार १ र त्यसपछि आएको बाढीले विद्यालयको मुल भवन बाहेक सबै बगाएको थियो । तस्बिर ः नवीन लामिछाने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार