हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका राष्ट्रपतिको अन्त्येष्टि

इरानको राजधानी तेहरानमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका दिवंगत राष्ट्रपति इब्राहिम राईसी र उनका सहयात्रीको अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिमा ठूलो संख्यामा शोकाकुल मानिसको सहभागितामा रहेको थियो । राइसीसँगै विदेशमन्त्री होसेन, अमिर–अब्दुल्लाहियान, पूर्वी अजरबैजानका गभर्नर मालेक रहमाती र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेता मोहम्मद अली अले–हाशेम, सबैजना हेलिकप्टरमा सवार थिए ।

राष्ट्रपति सुरक्षा टोलीका प्रमुख मेहदी मौसावी, हेलिकप्टरका पाइलट र को–पाइलट क्रमशः ताहेर मुस्ताफावी र मोहसेन दर्यानौश र विमान चालक दलका सदस्य बेहरुज कादिमीको दुःखद निधनमा शोक व्यक्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार