त्रिकोणात्मक फ्रेन्डसिप कप : नेपालले आज गुजरातसँग खेल्दै

नेपाली क्रिकेट टिमले टी–२० फ्रेण्डसिप कपमा आज गुजरातसँग खेल्दैछ । यी दुई टिमबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

भारत भ्रमणमा रहेको नेपाल एसिसी प्रिमियर कप र विश्वकपको तयारीस्वरूप भारतमा प्रतियोगिता खेल्न लागेको हो ।

प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार बरोडासँग खेल्ने तालिका छ । प्रतियोगितामा नेपालले दुवै टिमसँग दुईरदुई खेल खेल्नेछ । तालिकाको शीर्ष दुईमा पुग्ने टिमले ७ अप्रिलमा फाइनल खेल्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार