आईपीएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने स्टार्क

काठमाडौं । अष्ट्रेलियाका मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारुमा किनेको हो ।

केही समयअघि यो कीर्तिमान अस्ट्रेलियाका प्याट कमिन्सको नाममा थियो, जुन अहिले तोडिएको छ । कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० करोडमा किनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार