२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

बझाङमा युवती बलात्कार आरोपमा एक बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शारीरिक रूपमा अशक्त युवतीलाई बलात्कार गरेर फरार भएका बालकलाई पुरानो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

युवतीमाथि बलात्कार भएको उनकी आमाले देखेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार