रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना

रुसको लुना–२५ अन्तरिक्ष यान दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरूका अनुसार यो यान अनियन्त्रित रुपमा चन्द्रमाको परिक्रमा गर्दा दुर्घटना भएको हो ।

लुना–२५ चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने भनिए पनि असफल भएको बिबिसीले जनाएको छ ।  अन्तरिक्ष यानमा मानिस थिएनन् ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार