रुसी गुप्तचर विमान खसालेको जापानको दाबी

एजेन्सी। प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी गुप्तचर सूचना सङ्कलन विमान फेला परेपछि खसालेको जापानले दाबी गरेको छ ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन्।

जासुसी विमान उडेको पाइएपछि जवाफमा कारबाही गरिएको जापानले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार