रेशम चौधरीलाई भेट्ट डिल्लीबजार कारागार पुगे लेखराज भट्ट

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह

काठमाडौँ – नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् । भट्ट बिहीबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका हुन् ।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । नागरिक उन्मुक्तिका एक नेताका अनुसार भट्टले कारागार पुगेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । तर चौधरीले भने माग पुरा नभएसम्म समर्थन गर्न नसकिने जवाफ फर्काएको उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले कुनै पनि हालतमा आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार