सुदूरपश्चिम प्रदेशसभाको बैठक सर्‍यो

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक ४ बजेलाई सरेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनका लागि दिउँसो १ बजे आह्वान गरिएको बैठक ४ बजेलाई सरेको हो।

आज मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची छ । नागरिक उन्मुक्तिले आफ्नो अडान नछोडेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने अनिश्चित बनेको छ। उनले आज मत माउन नसकेको अवस्था उनी सतः पदमुक्त हुनेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार